सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चार युवकले चर्चित अभिनेतालाई कारबाट तानेर कुटे

कन्नड फिल्म अभिनेता कोमलमाथि बेंगलुरुमा कुटपिट भएको छ । वास्तवमा कोमल चढेको कारले ती युवकको बाइक सामान्य कोरेपछि रिसाएका युवकले उनीमाथि कथित रुपमा कुटपिट गरेका हुन् । पुलिसले यसबारे जानकारी दिएको...