शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलका पत्रकार मनोज हितङ्गाको सडक दुर्घटनामा  मृत्यु

बुटवल ।  बुटवलका पत्रकार मनोज हितङ्गाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गइरहेका हितङ्गा सवार मोटरसाइकल र अस्पताललाइन तर्फबाट मिलनचोक तर्फ आउँदै गरेको...