नेकपा सचिवालय बैठक सरेको सर्यै
बुधबार, ०४ भदौ २०७६, १७ : ३५
काठमाडौँ– एकताका बाँकी काम टुङ्ग्याउन बोलाइएको नेकपाको सचिवालय बैठक सरेको सर्यै भएको छ । मङ्गलबारका लागि तय गरिएको बैठक बुधबार ११ बजेका लागि सारिएको थियो । ११ बजे बैठक नबसेपछि बुधबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पनि पर्याप्त गृहकार्य नपुगेको भन्दै बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनबारे छलफल गर्नूका साथै विभिन्न आयोग सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास सङ्गठनको एकता घोषणा गरिने नेकपाले जनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण