काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसंयोजन समितिको बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे बैठकमा निर्वाचनको समीक्षा, समसामयिक घटनाक्रम लगायत विषयमा छलफल भइरहेको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले...