टोट्टनहामलाई न्युक्यासलको झट्का
सोमबार, ०९ भदौ २०७६, ०९ : ३८
इङ्लिश प्रिमियर लिग फुटबलमा टोट्टनहामलाई न्युक्यासल युनाइटेडको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा आईतबार राति भएको खेलमा टोट्टनहाम न्युक्यासलसँग १–० गोलले पराजित भयो ।
न्युक्यासलको जितमा जोयलिन्टनले २७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । मध्यभागमा अधिकांश समय बल नियन्त्रणमा राखेको टोट्टनहामले गोल गर्न भने सकेन ।
लिगमा पहिलो जित हात पारेको न्युक्यासलले तीन खेलबाट तीन अंक बनाएको छ । पहिलो हार खेपेको टोट्टनहामको तीन खेलबाट चार अंक छ । लिग अन्तर्गत आईतबार रातिनै भएको अर्को खेलमा वल्भ्स र बर्नलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण