सेञ्चुरी कमर्सियल बैंक कर्पोरेट क्रिकेट च्याम्पियन
सोमबार, ०९ भदौ २०७६, १६ : ३३
काठमाडौं– अल्टिमेट इन्डोर क्रिकेटद्धारा शुक्रबार आयोजित अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक बिरुद्ध सेञ्चुरी बैंकले जित दर्ता गरेको छ ।
सो जितसँगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधी जितेर ह्याट्रिक गर्न भएको छ ।
साथै शनिबार काठमाडौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा सेञ्चुरी बैंकले एनआईसी एशिया बैंकलाई पराजित गरि च्याम्पियन बन्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण