सिंगापुरमा कसरी भैरहेको छ प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार ?
बुधबार, ११ भदौ २०७६, १७ : २६
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको जनाइएको छ।
सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको उपचारमा यो प्रक्रिया अर्को सातासम्ममा पुरा हुने उनको निजी सचिवालयले जनाएको छ ।
ओलीको उपचारमा संलग्न नीजि चिकित्सक प्रा.डा. दिव्या सिंह शाह आज स्वदेश फर्किएकी छिन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिंगापुर गएका ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण