बुटवलमा मालपोतका कर्मचारी घुससहित पक्राउ
बिहीबार, १२ भदौ २०७६, १६ : ३८
बुटवल– मालपोत कार्यालय बुटवलका एक जना कर्मचारी र अर्का लेखान्दास १ लाख २० हजार घुस रकमसहित अख्तियारको टोलीद्धारा पक्राउ परेका हुन् ।
त्यस कार्यालयका खरिदार जीवनाथ पाण्डे र लेखापाढी गर्ने कमल पाण्डे अख्तियार अनुसन्धान आयोग बुटवलको टोलीद्धारा पक्राउ परेका हुन ।
मालपोत कार्यलय अगाडी रहेको ढकाल–पाण्डे लेखापढी सेवा कार्यालयबाट उक्त रकम घुस सहित पक्राउ परेको आयोगका प्रबत्तल प्रदीपकुमार कोईरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण