पचास जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
शुक्रबार, १३ भदौ २०७६, २० : ०७
काठमाडौं– प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । शुक्रबार प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले ५० जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन् ।
सरुवा हुनेमा एसपी अच्युत प्रसाद पुडासैनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएका छन् भने प्रदेश नम्बर १ दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीबाट अनुरागकुमार द्धिवेदीलाई महानगरी दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा गरिएको छ ।
यस्तो छ अन्य सरुवा हुने एसपीहरुको नाम र स्थान :




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण