‘शाहो’बाट दर्शक निराश : ट्वीटरमा उड्दैछ मजाक
शनिबार, १४ भदौ २०७६, ०९ : २६
एजेन्सी । सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘शाहो’ यस वर्षको सबैभन्दा ठूलो हिट हुने अपेक्षा गरिएको थियो ।
तर, चलचित्रले समीक्षकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छैन भने दर्शकहरु पनि चलचित्रबाट निराश बनेका छन् ।
यतिबेला सामाजिक सञ्जाल ट्वीटरमा चलचित्रप्रति आक्रोश पोखिँदैछ । ३५० करोड भारु त्यतिकै खेर फालेको भन्दै उनीहरुले चलचित्रको भीएफएक्स, लेखन र सिक्रिनप्लेको आलोचना गरेका छन् । प्रभासले पनि चलचित्रलाई जोगाउन सकेनन् ।
उता, हैदराबादमा फ्यानहरुले प्रभासको ७० फिट अग्लो पोस्टर बनाएर त्यसमा दुधले पूजा गरिरहँदा केही फ्यानहरुले रमाइलो मिम प्रयोग गर्दै चलचित्रको मजाक पनि उडाइरहेका छन् ।
हेरौँ त्यस्ता केही मिमहरु :








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण