नेपाल बैंक र एनबीआई बीच सम्झौता
आइतबार, १५ भदौ २०७६, १६ : ०३
काठमाडौं– नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ ।
एन.बी.आईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्र हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।
बैकिङ्ग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनबीआई र नेपालको बैकिङ्ग उद्योगमा अगुवा बैंकको रुपमा रहेको नेपाल बैंक बीच भएको समझदारीबाट बैंकको मानव पूँजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण