दाङमा करेन्ट लागेर १ जनाको मृत्यु
मङ्गलबार, १७ भदौ २०७६, १५ : ३२
बुटवल– दाङमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । लमही–६ देउपुर स्थित यनुका पुनको घरमा मिस्त्री काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर स्थानीय ३० वर्षीय जीवन चौधरीको उपचारका क्रममा मंगलबार ज्यान गएको हो ।
उनको लमही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख विनोद विक्रम शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण