रुकुम पश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–१३ धाराका २५ वर्षीय प्रेम खत्रीको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला...