'क्यान्सरलाई जितेर' भारत फर्किदै ऋषि कपूर
सोमबार, २३ भदौ २०७६, १७ : ४२
मुम्बई – बलिउड अभिनेता ऋषि कपुर भारत फर्किने भएका छन् । उनी मंगलबार भारत फर्कन लागेका हुन् । बिगत एक वर्षदेखि उनी अमेरिकाको न्यूयोर्क शहरमा उपचारको क्रममा रहँदै आएका थिए ।
क्यान्सर उपचारका लागि न्यूयोर्क पुगेका ऋषि अहिले क्यान्सर मुक्त भएका छन् । त्यसैले उनी भारत फर्किन लागेका हुन् ।
ऋषि कपुरकी छोरी रिद्धिमाले पनि इस्टामा एक तस्बिर शेयर गर्दै ऋषि भारत फर्कन लागेको जानकारी गराएकी छन् ।
ऋषिको पछिल्लो फिल्म ‘झुठा कही का’ गत १९ जुलाइमा रिलिज भएको थियो । फिल्ममा ऋषिको अलवा जिमी शेरगिल, लिलिट दुबे, ओमकार कपुर र मनोज जोशी पनि मुख्य भुमिकामा देखिएका थिए ।
फिल्म समीप कांगले निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण