सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आधा मस्तिष्क सुत्ने, आधा उठ्ने अनौठो जीवहरु

व्हेल र डल्फिन पनि हामी मानिसजस्तै स्तनपायी जनावर हुन् । त्यही भएर तिनीहरुको विभिन्न कुराहरु हामीसँग मिल्दाजुल्दा छन् । तिनीहरुको हाडको बनावट पनि हाम्रो जस्तो नै हुन्छ ।...