बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही नगरपालिका–६ बाम्का नजिकै बनाइएको टावरमा गएराति अज्ञात समूहलले तोडफोड...