बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके । पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष (एनआइसीयू) विस्तार गरिने भएको छ...