सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फतुवा विजयपुरका ११ वडा अध्यक्षद्वारा सिडिओलाई संयुक्त ज्ञापनपत्र

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका ११ जना वडा अध्यक्षहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसाललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। नगरपालिकामा पछिल्ला समय देखिएको प्रशासनिक अव्यवस्था र कार्यालय...