बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्टार्टअप उद्यम कर्जा : ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म पाइने

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा आएको नवप्रवर्तकारी तथा सृजनशील सोचलाई स्टार्टअप उद्यममा रूपान्तरण गर्नका लागि ‘स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन कार्यविधि २०८२’ ल्याएको छ ।  उद्योग...