बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

पार्टीको रोग वाइसीएलमा पनि सर्‍यो, गम्भीर भएर समीक्षा गर्नुहोस्– प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको रोग योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) मा पनि सरेको बताएका छन् । वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार...