काठमाडौँ । सरकारी विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरू गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) को काममा बढी संलग्न भएको भन्दै सरकारले स्थानीय तहको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय सतर्कता केन्द्रले देशभरका शिक्षकहरूले शिक्षणबाहेक अन्य क्रियाकलापमा भाग...