पहिले, कोरोना भाइरसले विश्वभर मनोरञ्जनात्मक कार्यक्रम रोकियो, अहिले विश्वलाई मनोरञ्जन दिने स्टारहरुको ज्यान लिँदैछ । विश्वभर २४ हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यसमध्ये नाम चलेका सेलिब्रेटी...