सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

होचो कलाकार मनोजको सहयोगार्थ ‘सेल्फी किङ्ग’को विशेष ‘शो’ हुने

काठमाडौं । विश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज विकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’ को बिशेष शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिवार अर्थात यही २५...