बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिद्धार्थ बैङ्कको चौबिसौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। सिद्धार्थ बैङ्क लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैङ्कका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ का...