शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धि : अध्ययन

जलवायु परिवर्तनका कारण जंगलमा डढेलोका घटना तीव्र बृद्धि भएको एउटा अनुसन्धानले देखाएको छ । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सीएसआइआरओले गरेको अनुसन्धानमा पछिल्ला तीन दशकमा जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धि...