बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बाट प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५१ वर्षीय श्याम दमाई परियार छन् । उनलाई आइतबार प्रहरी चौकी चाँगुबाट खटिएको पक्राउ...