मुम्बई । बलिउडकी ‘डिम्पल क्वीन’ प्रीति जिन्टा एक लामो पर्खाइपछि ठुलो पर्दामा ‘बन्टवारा १९४७’ मार्फत धमाकेदार कमब्याकका लागि पूर्ण रूपमा तयार भएकी छिन्। अन्तिम पटक सन् २०१८ मा रिलिज भएको फिल्म...