काठमाडौँ । एमएडब्लू वृद्धिले नेपालभर विद्युतीय सवारी (ईभी) को विकासलाई तीव्र बनाउँदै १४० भन्दा बढी सीसीएस टू फास्ट चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ। ईभी प्रयोगकर्ताहरूलाई सहयोग पुर्याउने र देशभर दिगो...