शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वडाध्यक्ष धामी हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

अछाम । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ ।  जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले...