बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

माधव नेपालले भने : नेकपाको एकता दीर्घकालीन रूपमा बलियो छ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वैचारिक र सैद्धान्तिकको आधारमा पार्टी एकता भएकाले एकता दिगो हुने जिकिर गरे । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले...