शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा बच्चालाई ‘कोल्ड डायरिया’को जोखिम, कसरी बच्ने ?

जाडो मौसममा बालबालिकामा विभिन्न समस्याहरु देखिने गर्छ । जसमध्ये बढी देखिने समस्या हो ‘कोल्ड डायरिया अर्थात् चिसोले हुने झाडापखाला’ । ‘कोल्ड डायरिया’ हुँदा सामान्यतः के सोच्ने गरिन्छ भने चिसोको...