काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा निजी क्षेत्रले केन्द्रीय बैंकसँग मुख्य चारवटा अपेक्षा गरेका छन् । नेपाल व्यवस्थापन संघले सोमबार आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका मुख्य तीन छाता...