शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी सुरु भएको थियो विवादित डेडिकेटेड र ट्रङ्क लाइनको सुरुवात ?

काठमाडौँ । कुलमान घिसिङले विगतमा बिजुलीको असमान वितरण हुँदा लोडसेडिङ भएको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले २०६०–६५ सालतर्फ अत्याधिक रूपमा असमान वितरण भएको बताएका हुन् । ...