सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

म्याराडोनाको निधनपछि पेलेले भने–‘हामी एकदिन स्वर्गमा फुटबल खेल्नेछौं’

एजेन्सी । कार्डियाक एरेस्टका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनालाई आफ्नो कप्तानीमा १९८६ को विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला प्लाटा...