शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भावुक हुँदै यशोदा सुवेदीले गृहमन्त्रीलाई सोधिन्– के मनाङ झड्केलो छोरो हो ?

माओवादी केन्द्रकी सांसद यशोदा सुवेदीले मनाङमा भएको प्राकृतिक प्रकोपप्रति सरकारले आँखा चिम्लिएको गुनासो गरेकी छिन् । बिहिबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मनाङलाई सरकारले झड्केलो...