शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

घोराही –  ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऊ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग गरेको छ ।   विभिन्न पेशा, व्यवसायी, अधिकारको...