शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

झुक्यो सरकारः पाकिस्तानमा खुल्ला हुनेछन् मस्जिद, सामूहिक नमाजसमेत हुने

पाकिस्तानी सरकार इस्लामिक समूहको अगाडि झुक्नु परेको छ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि रमजानको महिनामा पाकिस्तानले मस्जिदमा समूहमा नमाज पढ्न प्रतिबन्ध लगाएको थियो तर अब त्यहाँको सरकारले निर्णय फिर्ता लिएको...