सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री बास्कोटालाई बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेविसंघ अध्यक्ष...