शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आचरण विपरित काम गर्ने कर्मचारीलाई कार्वाही हुन्छः गृहसचिव न्यौपाने

रौतहट ।  गृहसचिव महेश्वर न्यौपानेले आचरण विपरित काम गर्ने जोकोही कर्मचारीलाई कार्वाही गर्न निर्मम हुने चेतावनी दिएका छन् । सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उदघाटन समारोहलाई सम्बोधन गर्दै...