आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा फेरि बढ्न थाले कोरोना सङ्क्रमित, सतर्कता बढाइयो

वासिंगटन डिसी । अमेरिकामा कोरोना सङ्क्रमणले फेरि एक पटक चिन्ता बढाएको छ ।  सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले अमेरिकामा कोरोना सङ्क्रमितका बिमारी अस्पताल भर्ना हुनेको क्रम बढिरहेको जनाएको...