शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इटावन भागदौडमा कोरियाली अभिनेता जिहानको पनि मृत्यु भएको पुष्टि

कोरियाली गायक तथा अभिनेता ली जिहान सप्ताहन्तमा दक्षिण कोरियाको सोलमा रहेको इटावन हेलोविन समारोहको दौरानमा भएको भागदौडमा ज्यान गुमाएका छन् । स्थानीय समाचार एजेन्सीले २९ अक्टोबरमा भएको उक्त भागदौडमा गायक...