पत्रिकामा आउने ‘वर्गीकृत विज्ञापन’, काठमाडौंका चोकमा बाँड्ने पर्चा र फेसबुकमा आउने विज्ञापन हेरेर ‘जब सेन्टर’ धाउने मानिसहरु ठगिने गरेको पाइएको छ । महानगरीय अपराध महाशाखाले फागुन २२ मा त्यसरी ठगेको...