सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै मोटरसाइकल प्लान्ट खोल्ने योजना करकै कारण रोकियो

दुई पाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरु तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ । ...