आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाले आफूले कहिल्यै आइटम नम्बर नगरेको बताइन्, स्वराले प्रमाण दिँदा भनिन् ‘बी ग्रेड’ कलाकार

अभिनेत्री कंगना रनावत बलिउड फिल्मकर्मीहरुमाथि प्राय निशाना साँधिरहन्छिन् । उनले धेरै कलाकारहरु विरुद्ध बयान दिइसकेकी छिन् । अहिले सामाजिक सञ्जालमा स्वरा भास्कर र कंगना एकअर्काविरुद्ध जुहारी खेलिरहेका छन् । ...