काठमाडौँ । राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा लाग्दा नागरिकको अधिकार, सम्मान र सुरक्षा ओझेलमा परेको आरोप नेपाली कांग्रेसका नेता नैनसिंह महरले लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता...