शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले गरेका निर्णय धमाधम खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालले आफूभन्दा अघिका मन्त्रीले गरेका निर्णयहरू अध्ययन गरी कतिपयलाई खारेज गरेका छन् भने कतिपयलाई पुनरावलोकनको तयारी गरेका छन् । ...