बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रणबीर कपुरपछि सञ्जय लीला भंसाली कोरोना पोजेटिभ, रोकियो आलियाको फिल्मको सुटिङ

बलिउड अभिनेता रणबीर कपुर कोरोनाद्वारा पोजेटिभ भएपछि अब निर्माता–निर्देशक सञ्जय लीला भंसाली पनि कोभिड–१९ द्वारा ग्रसित भएका छन् । सञ्जय यतिबेला सेल्फ आइसोलेशनमा छन् । फिल्म गंगूबाई काठियावाडीको सुटिङका बेला...