शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फोर्ब्स सूची : रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना बन्यो विश्वकै धनी क्लब

फोर्ब्स पत्रिकाको धनी फुटबल क्लबको सूचीमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । पछिल्लोपटक दुई वर्षअघि जारी भएको सूचीमा रियल शीर्ष स्थानमा रहेको...