बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनका कारण उत्पादित बिजुली बेच्न नपाउँदा चिलिमेको नाफा घट्यो

चिलिमे हाइड्रोपावर कम्पनीले ०.२५ प्रतिशतले नाफा बढाएको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको यस कम्पनीको  विवरण अनुसार नाफा सामान्य मात्र वृद्धि भएको छ ।  ...