आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

बिहेका लागि बेहुलीको घरमा प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु

काठमाडौँ । बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु भएको घटना प्रकाशमा आएको छ । घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा मंगलबार भएको हो । रामपुरकै हजरतनगर निवासी ३०...